सामाजिक

भारतबाट आएका ६८ जनाको रिपोर्ट नेगेटिभ

भैरहवा - भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा राखेका थिए ।भैरहवास ...

मुम्बईबाट लुक्दै आएका थिए कपिलवस्तुका कोरोना संक्रमित

भैरहवा - कपिलवस्तुका कोरोना भाइरस संक्रमित दुई युवा भारतको मुम्बईबाट आएको खुलेको छ । लकडाउनका बीच उनीहरु चार दिन अघि (वैशाख २३ गते) पकडी नाका हुँदै नेपाल आएको पुष्टि भएको छ ।जिल्लाको मायादेवी गाउँपालिका-८ विजुवाका १६ र २२ वर्षका ती युवाहरुमा बिहिबार ...

स्वीस सरकारद्वारा नेपाललाई ३० हजार थान पीसीआर टेष्ट किट सहयोग

काठमाडौं  - स्वीट्जरल्यान्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुगेको छ ।पीसीआर टेस्ट कीटसहित स्वीस सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमान मार्फत् बिहीबार आइपुगेको हो । ...

रिपोर्ट नेगेटिभ आएपछि विराटनगर कोरोना अस्पतालका ८ जनालाई शुक्रबार डिस्चार्ज गरिने

काठमाडौं - कोरोना संक्रमण पुष्टि भई विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ८ जना निकाे भएका छन्।उनीहरुलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले नेपालखबरलाई बताए।‘दोस्रो पटक पीसीआर प ...

रानीपोखरी र धरहराको काम अब लकडाउनमा नरोकिने

काठमाडौं - कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनःनिर्माणको काम पुनःशुरु भएको छ । लकडाउनका कारण रोकिएको धरहराको निर्माण गत शनिबार र रानीपोखरीको पुनःनिर्माण आ ...

ड्युटीमा खटिएकै अवस्थामा प्रहरी हवल्दारको मृत्यु

राजविराज - कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको छ। ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उनको बिहीवार एक्कासी मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतील ...