सामाजिक

आइतबारदेखि काठमाडौंमा ताेकिएकाे समयभित्र गाडी चलाउन पाइने

काठमाडौं - महानगरीय ट्राफिक महाशाखाका आइतबारदेखि समय तालिकका आधारमा गाडी सञ्चालन गर्न पाइने नियम बनाइएको हो।तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबीच भएको बैठकले गरेको प्रस्तावलाई गृह मन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवार ...

थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या पुग्यो ११०

काठमाडौं - उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना ...

काठमाडौं हिँडेका पाकिस्तानी सिन्धुलीबाट फिर्ता

सिन्धुली - बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन्। सुनसरीबाट सिन्धुली हुँदै काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो। सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, स ...

काठमाडौंका यी क्षेत्रमा आइतबार र सोमबार बत्ती नहुने

काठमाडौं - काठमाडौंका केही स्थानमा दुई दिन विद्युत आपूर्ति रोकिने भएको छ।कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारको लागि स्यूचाटार–स्वयम्भू  फिडरबाट वितरित एच टी लाइनको जम्पर छुटाएर सितापाइला गोल्छा चोकसँगैको सेक ...

प्रहरी कुट्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा

काठमाडौं - सिंहदरबारअगाडि ‘लकडाउन’ र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ ।महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरुलाई आइतबार अभद्र व्यवहार ...

७८ पुरुष र ३१ महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १०९ संक्रमितमध्ये ७८ पुरुष र ३१ महिला रहेका छन् । संक्रमितमध्ये ३१ जना निको भए ...