सामाजिक

प्रदेश २मा कोरोना संक्रमितको संख्या १३१ पुग्यो

 विराटनगर - प्रदेश नं २ का आठवटै जिल्लामा सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ ।सामाजिक विकास मन्त्रालयद्वारा जारी कोरोनासम्बन्धी तथ्याङ्कमा गत आइतबारसम्म यो सङ्ख्या १२२ रहेको थियो । सोमबार नौ नयाँ सङ्क्रमित भेटिएपछि यसको सङ्ख्या १ ...

वाइडवडीमार्फत सेनाले ल्यायो १९ टन स्वास्थ्य सामग्री

काठमाडौं - नेपाली सेनाले चीनबाट १८.८४ टन स्वास्थ्य सामग्री ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान उक्त परिमाणमा स्वास्थ्य सामग्री ल्याएको हो ।सेनाले ल्याएको सामग्रीमा पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टि ...

कपिलवस्तुमा ४ जनामा कोरोना पुष्टि

कपिलवस्तु - मंगलबार कपिलवस्तुमा थप चार जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। संक्रमितहरु मायादेवी गाउँपालिका ४ का ४०,४२ र ४५ वर्षिय पुरुषहरु र वडा नं ३ का २० वर्षिय पुरुष रहेका छन् ।योसँगै कपिलवस्तुमा कोरोना संक्रमित हुनेको संख्या ४७ पुगेक ...

बाँकेको नरैनापुर अनिश्चितकालका लागि “शिल”

 बाँके - नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (शिल) गरेको छ ।जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय न ...

थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो

काठमाडौं - नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ ...

काेराेनाका कारण लाेकसेवाका विज्ञापन र परीक्षा स्थगित

काठमाडौं - लोकसेवा आयाेगले लिखित परीक्षा, अन्तर्वार्तासहित सम्पूर्ण परीक्षा र विज्ञापन स्थगित गरेकाे छ।आयाेगले साेमबार सूचना जारी गरेर काेराेना भाइरसका कारण सिर्जना भएकाे संवेदनशीलतालाई लिएर अर्काे व्यवस्था नभएसम्मका लागि परीक्षा र विज्ञापन स्थगन भएक ...