सामाजिक
उपत्यका र पहाडी क्षेत्रमा चट्याङ र हावाहुरिसहित वर्षा
काठमाडौं - अहिले काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरीसहित पानी परिरहेको छ। विशेषगरी काठमाडौं उपत्यकाबाट दक्षिण पूर्व र दक्षिण पश्चिममा अहिले चट्याङसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वान ...
अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु
जाजरकोट - सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ ।शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएको र नजिकमा स्वास्थ्य संस्थासमेत नहुँदा ब ...
नेपाल दूरसंचार प्राधिकरण द्वारा समाचारको खण्डन सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह
काठमाडौं - नेपाल दूरसंचार प्राधिकरणले सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता भएको भनी संप्रेषण गरेको समाचार खण्डन गर्दै गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।प्राधिकरणले प्रेष विज्ञप्ति जारी गर्दै अनियमितता भएको भनी संप्रेषित समाचारमा कुनै सत ...
राहतमा कुहिएको चामल
तनहुँ - यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ । बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध आएको राहत पाउने स्थानीयवासील ...
लकडाउन उल्लंघन गर्ने पाँच सय बढी कारबाहीमा
काठमाडौं -आज र भोलि काठमाडौंमा अलपत्र परेकालाई घर फर्कन दिने हल्लाको असर लकडाउनमा परेको छ । घर जान पाइने हल्लाका कारण घर बाहिर निस्केका पाँच सय भन्दा बढी मानिस आज विहान प्रहरी कारवाहीमा परेका छन् ।प्रहरीका अनुसार विहान लकडाउन उल्लंघन गरी हिँडेका पाँ ...
मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात
रौतहट - मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ ।मस्दिजमा एकै ठाँउमा सयाौको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्र ...