सामाजिक

चितवनमा प्रहरी र स्थानीयवासीबीच झडप

भरतपुर - पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय च ...

थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं -  नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं र विराटनगरमा गरिएको परिक्षणमा थप ७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १०९ पुगेको छ । ...

यस्तो छ शनिबारको मौसम पूर्वानुमान

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, स्थानीय वायु, पूर्वी  भू–भाग नजिक बनेको न्युन चापीय क्षेत्र  तथा  बंगालको खाडीबा ...

बाबुबाट बलात्कृत किशोरीको क्यान्सरबाट निधन

 ओखलढुंगा - २०७५ भदौमा बुबाबाट पटक–पटक बलात्कृत भएकी १५ वर्षीया किशोरीको क्यान्सर रोगका कारण निधन भएको छ । जिल्लाको सुनकोसी गाउँपालिका घर भएकी ती किशोरीको उपचारको क्रममा काठमाडौमा निधन भएको हो ।घुँडामा क्यान्सर देखिएपछि उनको उपचार, पालनपोषण र पढ ...

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप, डीएसपी बस्‍नेतसहित ४ प्रहरी घाइते

काठमाडौं - सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । शुक्रबार दिउँसो भएको झडपमा डिएसपीसहित ६ जना घाइते भएका छन् ।घर फर्कन माग गर्दै  निषेधित क्षेत्र सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ ना ...

एकैदिन कोशी अस्पतालबाट ८ कोरोना संक्रमित डिस्चार्ज

विराटनगर - विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरुलाई शुक्रबार दिउँसो डिस्चार्ज गरिएको छ ।पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । ...