गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि खबर एक्सप्रेस २०७७-०३-१० ११:५५ मा प्रकाशित Total Shares: 277 तनहुँ - गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय २९ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस