सामाजिक

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत उपत्यकामा ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।गौतमका अनुसार भक्तप ...

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ६७१ जना कोरोना संक्रमित

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।  यो अहिलेसम्मकै नेपालमा पछिल्लो २४ घण्टा ...

प्रहरीसहित तीनमा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिलबन्दी

भक्तपुर - भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी ज ...

हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित पुष्टि

काठमाडौं - हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित पुष्टि भएको छ । मनाङको चामे गाउँपालिकाका एक कर्मचारी सहित गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् ।नवलपुरमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको ...

गण्डकीमा थप ३० जनामा कोरोना पुष्टि, सबै भारतबाट फर्किएका

पोखरा - गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका ९, पर्वतका ४, तनहुँका ३, पूर्वी नवलपरासीका १३ र बाग्लुङका १ जनामा संक्रमण देखिएको हो ।उनीहरु सबैजना भारतबाट फर्किएका हुन् । सबै ...

क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

अर्घाखाँची - आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।उनी शीतगङ्गा –५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । गत जेठ १० गते भारतब ...