सामाजिक

अष्ट्रेलियाबाट आज २५९ नेपाली काठमाडौं फर्किंदै

काठमाडौं - आज मंगलबार अस्ट्रेलियाबाट २ सय ५९ नेपाली काठमाडौं ल्याइदैँ छ । कोरोना महामारीको कारण विदेशमा अलपत्र रहेकाको उद्दारको क्रममा अस्ट्रेलियाबाट पहिलो उडानअन्तर्गत नेपाल एयरलाइन्सबाट नेपालीलाई ल्याउन लागिएको हो ।जहाजमा न्यजिल्याण्डका ११ नेपाली प ...

मौसम पूर्वानुमान: देशभर वर्षाको सम्भावना

काठमाडौं - मंगलबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।  यसैगरी, राति देशभर सामान्य बदली र ...

युवा देशका मेरुदण्ड हुन् युवा प्रधानमन्त्री : बस्नेत

दोलखा - भीमेश्वर नगरपालिकाले आयोजना गरेको नमूना युवा संसद को प्रधानमन्त्रीमा दोलखाका सामाजिक कार्यमा क्रियाशील युवा राजन बस्नेत निर्वाचित भएका छन । उनले निर्वाचित लगत्तै युवा देश का मेरुदण्ड भएको बताए ।दोलखाको भीमेश्वर नगरपालिकाले नमुना युवा संसद सञ् ...

पाल्पाको तानसेनमा पहिरोः तीन जनाको मृत्यु (अपडेट)

तानसेन - पाल्पाको तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनामा गम्भिर घाइते अवस्थामा उद्दार गरिएका एक पुरुषको उपचारका क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।दुई ...

थप ५३५ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ९ हजार ५६१ पुग्याे

काठमाडौ - नेपालमा कोरोना सङ्क्रमिको सङ्ख्या नाै हजार पाँच सय नाघेकाे छ ।पछिल्लो २४ घण्टामा पाँच सय ३५ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नाै हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ड ...

बझाङमा क्वारेन्टिनमा बसेका एक युवकले गरे आत्महत्या

बझाङ - बझाङको छबिसपाथिभेरा गाउँपालिका(७ मजखोरी मावि क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । उनी सोही वडाको बुडखोरीका ३० वर्षीय युवक हुन् । उनी तीन दिनअघि मात्रै भारतको बेङलोरबाट फर्किएका थिए ।बेंग्लोरबाट फर्किएपछि क्वारेन्टिनमा बसेका उनले ...