सामाजिक
एक किलो सलह मारेबापत एक सय पारिश्रमीक दिने
स्याङ्जा - भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय ग ...
ललितपुरको स्टार अस्पतालमा एक कोरोना संक्रमित पुरुषकोे मृत्यु
ललितपुर - ललितपुरको सानेपास्थित स्टार अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।रौतहटका वर्षीय ३० वर्षका पुरुषको शनिबार राति मृत्यु भएकोमा हिजो साँझ मात्रै पीसीआर रिपोर्ट ...
श्रमजीवी पत्रकार ऐन विपरीतका कदम तत्काल बन्द गर्न आग्रह
काठमाडौं - प्रेस सङ्गठन नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासङ्घ, प्रगतिशील पत्रकार सङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल, प्रेस नेपाल, जनपत्रकार सङ्गठन नेपाल, प्रेस सेन्टर नेपाल, मधेशी पत्रकार समाज र लोकतान्त्रिक छापामाध्यम राष्ट्रि ...
सलह नियन्त्रणका लागि सरकारले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने
काठमाडौं - सलह किरा नियन्त्रणका लागि सरकारले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने भएको छ । आज कृषि मन्त्रालयमा भएको सरोकारवालको बैठकले सलहले अन्नवालीले क्षति पुर्याउने आंकलन सहित नियन्त्रणका काम तत्काल अघि बढाउने निर्णय गरेको हो ।दमकल, ड्रोनको प्रयो ...
नेपालमा थपिए ४६३ कोरोना संक्रमित, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका ...
नवलपरासीको क्वारेन्टाइनमा बसेका एकको मृत्यु
नवलपरासी - नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी गत असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।उच्च ...

.gif)