सामाजिक

कोरोना अपडेट: थप १५० जनामा संक्रमण, ६०९ डिस्चार्ज

काठमाडौं - मंगलबार देशभर कोरोनाका १ सय ५० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।यीसहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ।त ...

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं - यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् ।मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुरसंघले संयुक्त पत्रका ...

अज्ञात समूहद्धारा तीन ठाउँमा राखेका बम सेनाद्धारा निस्क्रिय

कैलाली - अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले मंगलबार निस्क्रिय पारेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक मुख्य बाटोमा र एलएनचोक नजिकै रहेको गल ...

पहिरोमा पुरिएर नवलपरासीमा २ जनाको मृत्यु

नवलपरासी - चार दिन देखिको लगातार बर्षाका कारण आएको पहिरोले पूर्वी नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । बुलिगङटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा गए राती एक घर पहिरोले पुरीए पछि दुई जनाको मृत्यु भएको हो ।पहाडी बिकट गाउँ डाडाँझेरीमा गए रातीको पहिरोले स ...

काठमाडौं जोड्ने सबै सडक अवरुद्ध, झरी थपिए केही दिन सवारी नचल्ने

काठमाडौं - केही दिनयता देशभर भएको वर्षाका कारण काठमाडौं भित्रिने सबै राजमार्ग ठप्प भएको छ । राष्ट्रिय सडक विभागका अनुसार काठमाडौं भित्रिने सबैभन्दा ठूलो राजमार्ग मुग्लिन-नौबिसे-काठमाडौँ सडक खण्डमा करिब दुई सयभन्दा बढी पहिरो गएको छ ।उक्त सडक खण्ड ...

प्रदेश नं २ : लगातारको वर्षाले जताततै जलाम्य, पशुवस्तुको बिजोग

वीरगन्ज - असार सकिँदै गर्दाको वर्षापछि मौसम उघ्रँदा छाएको खुशी महोत्तरीमा धेरै टिक्न सकेन । गत असार २४ गतेदेखि २९ गतेसम्मको लगातारको वर्षापछि मौसम सफा हुँदा छाएको खुशी एक साता नबित्दै आइतबारदेखि लगातार मुसलधारे पानी परिरहँदा यहाँका सर्वसाधारण कटान र ...