खबर एक्सप्रेस२०७७-०४-०८ ०४:३१ मा प्रकाशित Total Shares: 246
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा ९ जनामा कोरोना पुष्टि भएको बताए।
फेसबुक पेज Like गर्नुहोस