सामाजिक
संखुवासभा पहिरोमा परेका चार जनाको जीवितै उद्धार
खाँदबारी - संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरो मा हराइरहेकाको पहिचान खुलेको छ । पहिरोले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् ।चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरो मा र ...
गण्डकीमा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११९२ पुग्यो
पोखरा - गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा सात जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको ...
म्याग्दी पहिरोबाट २६ जनाको शव निकालियाे
काठमाडौं - म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये २६ जनाको शव फेला परेको छ ।मराङमा १८ जना र विममा ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मराङको पहिरोमा परेर बेपत्ता भएकामध ...
संखुवासभामा पहिरोले ८ घर बगायो
संखुवासभा - संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरो जाँदा आठ घर बगाएको छ । अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । ११ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएकालाई पहिरोले बगाएर बेपत्ता प ...
इन्द्रावती नदीमा बालकसहित तीन बेपत्ता
काभ्रेपलाञ्चोक - इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन्। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन्।शनिबार साँझ मण्डनदेउपुर नपा ...
विदेशमा कोरोनाले नेपालीको मृत्यु हुने क्रम रोकियो : एनआरएनए
काठमाडौं - कोरोना भाइरस संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो साता कोरोना भाइरसको संक्रमणबाट कुनै नेपालीले ज्यान गुमाउन परेन ।समितिले दिएको जानकारी अनुसार ...

.gif)