सामाजिक

बाढी पहिरोबाट दुई दिनमा १७ जनाको मृत्यु

काठमाडौं - भीषण वर्षासँगै आएको बाढी र पहिरोमा परी दुई दिनमा १७ जनाको मृत्यु भएको छ । देशका विभिन्न भागमा गएको बाढी पहिरोबाट उक्त संख्यामा मृत्यु भएको हो ।बाढी र पहिरोबाट काठमाडौँकै टोखामा मंगलबार २ जनाको मृत्यु भएको थियो । त्यस्तै, मंगलबार बिहान धादि ...

स्याङ्जामा पहिरोले पुरिएर एक जनाको मृत्यु

स्याङ्जा - घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा स्याङजाको गल्याङ नगरपालिका १० गाउँस्वाराकी ५२ वर्षीया माया सारूको मृत्यु भएको छ । मायाकी २० वर्षीया छोरी नारायणी सारू घाइते भएकी छिन् । घाइते नारायणीलाई उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा भर् ...

कोरोना पोजेटिभ देखिएका महोत्तरीका एक विरामीको मृत्यु

महोत्तरी - कोरोना भाइरस संक्रमण९कोभिड–१९० देखिएका एक बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय व्यक्तिको निधन भएको हो । गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आईसुलेशन वा ...

गाडीको जोर-बिजोर प्रणाली हट्यो

काठमाडौं - सरकारले सिफ्टमा सञ्चालन गरेका सरकारी कार्यालय  पूर्ववत् रुपमा सञ्चालन हुने भएका छन् । सरकारका प्रवक्ता डा युवराज खतिवडाका  अनुसार सरकारी कार्यालयहरु अब बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छन् । यसअघि सरकारले बिहान ८ देखि १ ...

टेलिकमले ल्यायो निशुल्क कल ट्रान्सफर सुविधा

काठमाडौं - घरमै बसेर काम गर्नका लागि नेपाल टेलिकमले निशुल्क कल ट्रान्सफर सुविधा ल्याएको छ । नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरु अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिने भएको छ । सबै आगमन कललाई ...

टोखामा पहिरो, जुम्ल्याहा दिदीबहिनीको मृत्यु

काठमाडौं - काठमाडौंको टोखामा पहिरोमा परी जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको छ।मंगलबार बिहान टोखा नगरपालिका-१ तासीडाँडामा पहिरो खस्दा जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ। मृत्यु हुनेमा तीन/तीन वर्षीया सचिन र ...