सामाजिक

सोमबारबाट पुनः मौसम सक्रिय हुने

काठमाडौं - आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ ।वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।यस वर्ष नेपाल ...

रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न

ललितपुर - ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म शुभ साइत रहेको ठहर गरेसँगै १२ बजेर ५२ मि ...

घरघरमा नाग टाँसेर देशभर मनाइयो नागपञ्चमी

काठमाडौं - श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइँने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएको छ । आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरि दु ...

गोसाइँकुण्ड मेला स्थगित

रसुवा - जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै यही साउन १५ गते पुत्रदा एका ...

आज नाग पञ्चमी पर्व मनाइँदै, यसकारण गरिन्छ नागको पूजा

काठमाडौं -  हरेक साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ ।नाग पूजन गर्दा सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने ...

समुदायस्तरमै कोरोना संक्रमणको आशंकामा वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं - पर्साको वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय कोरोना संक्रमण समुदायमै देखिन थालेको र भारतबाट नेपाल आउने क्रम पनि नरोकिएपछि जिल्ला सुरक्षा समितिले शनिबार बिहानैदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ...