सामाजिक

एसिड आक्रमण गर्नेलाई कडा सजाय बनाउन निर्देशन

 काठमाडौं -  प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा ‘तेजाब आक ...

कालोपुलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडौं - महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको बिहान मृत्यु भएको हो ।दुर्घटनामा गम्भ ...

बँदेल मार्न थापेकाे करेन्ट लागेर दाजुभाइको मृत्यु, बुवा घाइते

काठमाडौं - दाङमा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको हो।मकैबारीमा जंगली बँदेल मार्नका लागि थापिएको विद् ...

सिन्धुपाल्चोकको पाँचपाेखरी गाउँपालिकामा पहिरोले पुरिएर दम्पतीको मृत्यु

काठमाडौं - सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिराले पुरिएर एक दम्पतीको मृत्यु भएको छ ।गएराति अविरल वर्षासँगै करिब २ बजेतिर गाउँपालिकाको वडा नं २ बरुवा भन्ने स्थानमा आएको पहिरोले पुरिएर दम्पतीको मृत्यु भएको हो । मृत्यु हुनेमा यज्ञबहादुर क ...

आज देशभर जनै पूर्णिमा मनाइँदै

काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर ...

ट्राफिक महाशाखाका प्रमुखसहित ३७५ जना प्रहरी क्वारेन्टिनमा

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टिनमा राखिएको छ।शुक्रबार महाशाखामा कार्यरत दुई ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएको थियो । ...