सामाजिक

ओखलढुङ्गामा क्यान्सर रोगीले जिते कोरोना

ओखलढुङ्गा - ओखलढुङ्गामा ७२ वर्षीय क्यान्सर पीडित एक ज्येष्ठ नागरिकले कोरोना जितेका छन्। उनीसहित पाँच जनालाई कोरोना निको भएपछि अहिलेका लागि ओखलढुङ्गा कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको छ ।हालसम्म जिल्लाको लिखु गाउँपालिकामा पाँच जना र सुनकोशी गाउँपालिकाम ...

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा थपिए १८६ संक्रमित, १७३ जना डिस्चार्ज

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रम ...

धादिङका विभिन्न स्थानमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङवेशी - पहिरोको कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङ जिल्लाको विभिन्न स्थानमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएको हो । अविरल वर्षापछि गजुरी गाउँपालिकाको फुर्केखोलामा लेदोको चाङ जम्मा भएको छ । सदरमुकाम प्रवेश गर्ने फुर्के खोला नजिक ...

साउनको पहिलो सोमबारः पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं - सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिरमा भक्तजनलाई प्रवेश दिइएको छैन ।असार १ गतेअघि पशुप ...

देशभर वर्षा: बाढी, पहिरो र डुबानको खतरा, सतर्क रहन अपील

काठमाडौं - देशभर रातिदेखि नै वर्षा भइरहेको छ । केही ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मुख्यगरी प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । भीषण वर्षा हुने स्थानमा बाढी प ...

क्रसर उद्योगको खाल्डोले किशोरको ज्यान लियो

महोत्तरी -  क्रसर उद्योगले जथाभावी बनाउने ठूला–ठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ । बर्दिवास–१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको ग ...