काठमाडौं - गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँ जिल्लाको भानु नगरपालिकाका २० जना र स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जनामा संक्रमण देखिएको हो । सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ८१ पुगेको छ ।

Image may contain: text that says '१५२०३३० प्रदेश सरकार सामाजिक विकास स्वास्थ्य निर्देशनालय पत्रसंख्या चलानी २०७७०७ मजिकरकार बिषय:प्रे बिज्ञपि अनुसारगण्डरक प्रदेशमा कोरोना संक्रमितकोसंख्या १६८१पुगेकोछ क्षयरोगउपचार संक्रमितको गण्डकीप्रदेशमाथ भएकानयाँ२१ हरुको विवरण तपशिल बमोजिमरहेकोछ क्र.स. प्रयोगशाला खरागरिएको नगर/गाडपालिका अनुसार वार्ड संख्या लिड्ग पुरुष पुतलीबजार सबैसंक्रमित ૪,૪ર,૨७,५૦,૪०,२८,३ ३०,५६, जिल्लाको आईसोलेसन महिला पुरुष लैजाने भैरहेको २०७७/०४/३० विनोद वेन्दुशर्मा निर्देशक बिहान ८:००बजे) प्रवक्ता, गण्डकी कोरोना नियन्रणत रोकथाम कार्यक्रम २०७७/०४/२९'