सामाजिक

डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

धनगढी - डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका ल ...

म्याग्दीमा थप चार जनामा डेङ्गु : संक्रमितको संख्या २५ पुग्यो

म्याग्दी - हिमाली जिल्ला म्याग्दीमा आज थप चार जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि बेनी अस्पताल आएका मङ्गला गाउँपालिका–१ का ४१ वर्षीय पुरुष, धवलागिरि गाउँपालिका–६ ठेगाना भई हाल सिङ्गा बस्दै आएकी १९ वर्षीया युवती र बेन ...

स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं - जिल्ला प्रहरी कार्यालय स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी स्वास्थ्य प्रादेशिक कार्यालयले पुतलीबजार नगरपालिकाका १ महिलासहित १८ जनामा कोरोना संक्रमण भएको सोमबार पुष्टि गरेको हो । संक्रमितहरुमा ३९, २७, ३७, २८, ४१, ...

महाबौद्धका व्यापारीको परिवारमा कोरोना देखिएपछि बजार ‘सिल’

काठमाडौं  - महाबौद्धमा व्यापार गर्दै आएका एक जनाको परिवारमा कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको छ । एकै परिवारका पाँच सदस्यमा कोरोना भाइरस संक्रमण देखिएपछि महाबौद्ध क्षेत्र गरिएको हो ।पर्सा घर भई महाबौद्धमा व्यापार गर्ने परिवारका सदस्य ...

खानै नसकिने गरी महँगियो तरकारीको भाउ

काठमाडौं - काठमाडौं उपत्यकामा दैनिक उपभोग्य तरकारीको भाउ खानै नसकिने गरी महँगिएको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा तरकारीको मूल्य गत वर्षको यसै अवधिको तुलनामा १ सय ४६ प्रतिशतसम्म वृद्धि भएको देखिएको छ ।लकडाउनको अवध ...

वनमन्त्री शक्ति बस्नेतको अभिव्यक्तिप्रति चेपाङ समुदायको आपत्ति

चितवन - वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले चितवनको चेपाङ बस्तीमा घर नभई केही मचानमा आगो लगाएको भन्ने अभिव्यक्ति दिए पछि चेपाङहरुले त्यसको विरोध गरेका छन् ।चेपाङहरुले नागरिकता र दुखले कमाएको १० हजार रुपैयाँ समेत निकाल्न नपाइकन निकुञ्ज प्रशासन ...