नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतक संख्या ९९ पुग्याे
खबर एक्सप्रेस
२०७७-०४-३० ०४:३६ मा प्रकाशित
Total Shares: 508
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस