सिन्धुपाल्चोकमा पहिरो: चार जनाको शव फेला, बेपत्ताहरुको पहिचान खुल्यो
खबर एक्सप्रेस२०७७-०४-३० ०१:४८ मा प्रकाशित Total Shares: 713
काठमाडौं - सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ४ जनाको शव फेला परेको छ ।
शुक्रबार बिहान गाउँमाथिबाट आएको पहिरोले ३७ घर पुरिँदा ३८ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए । बेपत्ता हुने ३८ जनाको पहिचान खुलेको छ ।
फेसबुक पेज Like गर्नुहोस