सामाजिक

ललितपुरका मेयरलाई आक्रमणको धम्की दिने पक्राउ

काठमाडौं - ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने सञ्जय शाक्य रहेको महानगरीय अपराध नियन्त्र ...

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी दिएका ...

काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जनामा कोरोना संक्रमण देखिएको हो । शन ...

देशभर थप ९८० जनामा कोरोना संक्रमण, निकाे भए १ हजार ८१४

काठमाडौं - आइतबार थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पु ...

पर्सा र बारामा २६ जना संक्रमित थपिए

 वीरगन्ज - पर्सा र बारामा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको ५ सय १० जनाको स्वाब नमूना परीक्षणमा पर्साका २४ र बाराका २ जनामा संक्रमण पुष्टि भएको हो ।अस्पतालका अनुसार संक्रमितमध्ये ...

गोरखामा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

गोरखा - गोरखा अस्पतालमा शनिबार उपचारक्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।  गोरखा नगरपालिका–७ की  ७५ वर्षीया महिलामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।शनिबार अचेत अवस्थामा अस्पताल ल्याइएकी उनमा मष्तिष्कसँग सम्बन्धित समस्य ...