सामाजिक
आइतबारको मौसम पूर्वानुमान
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ।हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का ...
बाढीले बागलुङका पाँच झोलुङ्गे पुलमा क्षति
बागलुङ - जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मिचेक घाटको पुल बाढीले बगाएको ...
खानेपानी विभागमा पहिलो पटक महिला महानिर्देशक नियुक्त
काठमाडौं - खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ ।पाँच दशक लामो इतिहास बोकेको विभागमा महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठ नियुक्त भएकी हुन्। यसअघि श्रेष्ठ विभागको उ ...
उपत्यकाका ४ सहित १४ जनाको कोरोनाबाट मृत्यु, मृतक संख्या ३३६ पुग्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टायता १४ कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा ३ जना महिला र ११ जना पुरुष रहेका छन्। यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ।पछिल्लो २४ घण्टायता मृत्यु हुनेमा पर्सामा ७८ वर्षीया , काठमाडौंम ...
शनिबार काठमाडौंमा १५० सहित उपत्यकामा थपिए १७१ कोरोना संक्रमित
काठमाडौं - काठमाडौं उपत्यकामा थप १ सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७१ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका १ सय ५० जना, ललितपुरका १६ जना र भक्तपुरका ५ ज ...
नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३७ हजार ५ सय २४ पुग्यो
काठमाडौं - नेपालमा हालसम्म ३७ हजार ५ सय २४ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कूल संक्रमितको ७०.६ प्रतिशत हो ।पछिल्लो २४ घण्टामा मुलुकभर ८ सय ५२ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा निको हुनेहरुको स ...

.gif)