मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 40
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले उनलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।
‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईँ आज पर्सा पुगेका थिए ।
भोलि उनको अभियानको कार्यक्रम तय थियो । प्रहरीले कार्यक्रमको पूर्वसन्ध्यामा प्रसाईँलाई पक्राउ गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस