सामाजिक
नेपालमा कोरोना भाइरसको मृत्युदर पनि बढ्दै, प्रत्येक दुई घण्टामा एक संक्रमितको मृत्यु
काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा ...
पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु
ललितपुर - पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुष मृत्यु भएको छ। कोरोना संक्रमण देखिएपछि साउन २३ गतेदेखि पाटन अस्पताल भर्ना भएका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ९:३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय लल ...
कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
चितवन - भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्ट ...
चितवनका थप १४ जनामा कोरोना संक्रमण पुष्टि
चितवन - चितवनका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।धुलिखेल परीक्षण प्रयोगशालामा शुक्रवार गरिएको परीक्षणमा १४ जनाको रिपोर्ट पोजेटिभ आएको भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालाले बताएको छ । भरतपुरको प्रयोगशालामा स्वाब परीक्षणको चाप बढेपछि ...
देशभर ७१ जना पत्रकारमा कोरोना संक्रमण
काठमाडौं - नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम बाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ । प्रदेश नं १ मा १३ जना पत्रकार कोरोना सङ्क्रमित भएक ...
निषेधाज्ञापछि पोखरामा २० गतेसम्म जोरबिजोर प्रणाली लागू हुने
पोखरा - कास्कीमा निषेधाज्ञापछि २० गतेसम्म जोरबिजोर प्रणाली सुरु हुने भएको छ । यसअघि भदौ १२ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेकोमा जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) ज्ञानप्रसाद ढकालले निषेधाज्ञा नलम्ब् ...

.gif)