सामाजिक

स्याङ्जाकाे वालिङ नगरपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते

स्याङ्जा - वालिङ नगरपालिका ५ माझकोटको वालिङ चापाकोट भित्री कच्चि सडकमा एम्बुलेन्स दुर्घटना हुदाँ दुई जनाको निधन भएको छ भने दुई गम्भिर घाइते भएका छन् ।चापाकोटबाट बिरामी काठमाडौ पु¥यार फर्कने क्रममा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट अन्दाजी २५० मिट ...

बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

खोटाङ - बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ ।ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो ।घरबाट करिब एक कि ...

छिमेकीलाई विषालु साग दिनेले गरे आत्महत्या

गलकोट - बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् ।छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चार जना गम्भीर बिरामी परेका छन् । उनीहरुको अहिले गण्डकी मेडिकल कलेजमा उपच ...

उपत्यकामा सस्तियो कुखुराको मासुको मूल्य

काठमाडौं - उपत्यकामा ब्रोइलर कुखुराको मासु सस्तो भएको छ । काठमाडौंमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो २४० देखि २६० रुपैयाँमा कारोबार भइरहेको छ ।निषेधाज्ञाले गर्दा मासुको खपत कम भएको हो । सामान्य अवस्थामा काठमाडौं उपत्यकामा तीन लाख किलो मासुको माग हुने ...

काठमाडौं उपत्यकामा कोरोनाका १८६ सङ्क्रमित थपिए

काठमाडौं - उपत्यकामा कोभिड–१९ का १८६ सङ्क्रमित थपिएका छन् । उपत्यकामा यसअघि शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ४१५ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को क्रममा उपत्यकाको तीन जिल्लामा १८६ सङ् ...

पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । &n ...