सामाजिक
भिडियो मार्फत सोह्र श्राद्ध
तनहुँ - देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सोह्र श्राद्ध गर्न भिडियोको प्रयोग गरे । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएपछि उनले भिडियोबाटै सोह्र श्राद्ध गरेका हुन । पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्न कोरोनाको जोखिम भएकाले ...
आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने
काठमाडौं - ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर म ...
ढोरपाटन बाढी: ११ जलविद्युत आयोजनामा क्षति
बागलुङ - लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ । बुधबार राति भुजीखोलामा आएको बाढीले ११ वटा लघुजलविद्युत् आयोजनामा क्षति पु-याएको छ ।मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा स ...
अत्यधिक रक्तश्राव हुँदा सुत्केरीको मृत्यु
सोलुखुम्बु - जिल्लाको महाकुलुङ गाउँपलिकामा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको अकालमा मृत्यु भएको छ ।महाकुलुङ ३ ककी २८ वर्षीया रविमाया कुलुङको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि आचार्यले जानकारी दिए । उनका अनुसार आज बिहान छेस्काम स्वास्थ् ...
पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण नौ जनाको मृत्यु भएको छ । तीनजना महिलासहित ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिवार नियमित प्रेस व्रिफिङमा जानकारी दिए । उनका अनुसार मोरङकी ४३ व ...
काठमाडौं उपत्यकामा थपिए ४०८ संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौं ३२६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जना संक्रमित थपिएका हुन्।त्यस्तै देशभर थप १ ...

.gif)