सामाजिक
एकै घरका पाँचजनालाई खोलाले बगायो
काठमाडौं, बाजुरा - बाजुरामा एकै घरका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् ।हिमाली गाउँपालिका–५ कवाडी गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएका हुन् । नेपालीसँगै उनका १ ४ र ५ वर्षीया छोरीहरु तथा २ वर्षका छोरा बे ...
कोरोनाबाट भेरी अस्पतालमा २५ वर्षीया युवतीको मृत्यु
काठमाडौं - यहाँस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ।अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी २५ वर्षीया युवतीको आज मृत्यु भएको हो।स्वास्थ्यमा समस्या देखिएपछि उनले गत भदौ २९ गते ...
एम्बुलेन्समै कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौं, लहान - कोरोना सङ्क्रमित एक पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमा नै शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका– २ का ५५ वर्षीय पुरुष रहेका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत उनलाई थप उपचारका लागि ...
रोकिएन बालविवाहः २० वर्ष नपुग्दै साढे १५ प्रतिशत किशोरी आमा बने
काठमाडौं,लमजुङ - जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको सङ्ख्या पनि बढ्दो छ ।कानूनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्ये १५ दशमलव ५ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ ...
स्वाब परीक्षणको दायर बढ्दा संक्रमित पनि बढे
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा १४ हजार ७३९ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्। बिहीबार नेपालमा जम्मा १२ हज ...
कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो
काठमाडौं -कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा भक्तपुरमा ६१ र ५१ वर्षीया, काठमाडौंमा ६७ वर्षीया र सुर्खेतमा ७५ वर्षीया महिला रहेका छन् ...

.gif)