सामाजिक

रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

काठमाडौं,  रौतहट - रौतहटमा बाघको आक्रमणमबाट चन्द्रपुर नगरपालिका–६ घर भएका संगम भण्डारीको मृत्यु भएको छ । मंगलबार विहान घाँस काट्न जाँदा बेपत्ता भएका २६ वर्षीय संगमको शव रंगपुर साझेदारी वनमा फेला परेको रौतहटका प्रहरी उपरिक्षक (एसपी) सिद ...

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४९८ पुग्यो

काठमाडौं – नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ९८ पुगेको छ। ५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।सुन ...

रुपन्देही र कपिलवस्तुमा दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं रुपन्देही - बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाकाअनुसार रुपन्देहीको देवदह नगरपालिका–११ का ५५ वर्षीय पुरुषको उपचारकाक्रममा बिहान १० बजे मृत्यु भएक ...

कुटपिटपछि मृत्यु प्रकरण: सेनाको पोलिग्राफ परीक्षण गर्दै प्रहरी

काठमाडौं, चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो ।जिल्ला प ...

यस्तो छ बुधबारको मौसम पूर्वानुमान

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज बुधबारको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।जारी सूचनाका अनुसार दिउँसो प्रदेश नं १, बा ...

कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु, मृतककाे संख्या ४९१ पुग्याे

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा जागेश्वर गौतमले थप १० जनाकाे मृत्युसँगै कोरोना संक्रमणबाट नेपाल ...