सामाजिक

काठमाडौं उपत्यकामा आज १ हजार ५३१ जनामा कोरोना पुष्टि

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्र उपत् ...

काठमाडौंमा ९ सहित देशभर १९ जना संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका कारण १२ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३ महिलासहित ६ पुरुषको ज्यान गएको छ भने ललितपुरमा तीन वर्षिय बालकसहित ४ जनाको ज्यान गएको छ। यस्तै उपत्यक ...

अब ट्राफिक प्रहरी महाशाखाको काम अनलाइनबाट

काठमाडौं - केही अघिसम्म काठमाडौं उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको ...

विराटनगरमा अस्पतालबाट हामफालेर बिरामीले गरे आत्महत्या

काठमाडौं,विराटनगर - विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको दुई तलामाथिबाट हाम फालेर बिरामीले आत्महत्या गरेका छन् ।मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरले अस्पतालबाट हामफालेर आत्महत्या गरेका हुन् । अस्पताल स्रोतका अनुसार ती बिरामी आईस ...

कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ।  यस्तै देशभर २२ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २ ...

उपत्यकामा २४ घन्टामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण

काठमाडौं - उपत्यकामा २४ घन्टामा थप १५ हजार ९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं मा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुर ३९ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।२४ घन्टामा १२ हज ...