सामाजिक
दशैंसँगै अब गाउँघर सङ्क्रमणको जोखिममा
काठमाडौं - चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।अहिले धेरै सङ्क्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको र ती मान ...
काठमाडौं महानगरमा करिब दश हजार संक्रमित
काठमाडौं - काठमाडौं महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ सङ्क्रमित भएका छन् ।त्यसैगरी वडा नं ३, ११, १ ...
लोबुचे हिमालको चुचुरोमा पुग्यो बहराइनका राजकुमारसहितको टोली
काठमाडौं - बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा राजकुमारको टोलीले आरोहण गरेको हो । राजकुमारसहित १८ जनाको टोल ...
बिपी प्रतिष्ठानमा कोरोना संक्रमित युवतीको मृत्यु
काठमाडौं,धरान - धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ ।सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशीस श्रेष्ठले जानकारी ...
त्रिशुलीमा ट्रक खस्यो, चालकसहित तीनजना घाइते
काठमाडौं,मुग्लिन - त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो ...
कोशी अस्पतालमा विराटनगरकी कोरोना संक्रमित वृद्धाको मृत्यु
काठमाडौं, विराटनगर - विराटनगरकी कोरोना संक्रमित ६८ वर्षीया वृद्धा महिलाको शनिबार बिहान मृत्यु भएको छ ।विराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ज्यान गएको केन्द्रका संयोजक डा दिपक सिग्देलले बताए । वृद्धा महिलाको उपचार ...

.gif)