सामाजिक

सात महिनापछि खुल्यो आन्तरिक उडान, दैनिक ४३ वटा उडानलाई अनुमति

काठमाडौं - कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि झण्डै ७ महिना बन्द भएको आन्तरिक हवाई सेवा आजबाट सुरू भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्नका लागि एयरलाइन्सहरूलाई अनुमति ...

सार्वजनिक यातायात : ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’

काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढीको रहेको छ । यातायात व्यवस्था ...

पछिल्लो २४ घण्टामा थप १० जनाको निधन

काठमाडौं - कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको निधन भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला र चारजना पुरुषको मृत्यु भएको हो । काठमाडौंका एक पुरुष र तीन महिला, भक्तपुर र ललितपुरको एक–एक महिला गरी उपत्यकाका ६ जना ...

पछिल्लो २४ घण्टामा ९६६ जनाले कोरोना जिते

काठमाडौं - पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै ४६ हजार २३३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ। त्यस्तै १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको ...

काठमाडौंमा ६०२ सहित उपत्यकामा थपिए ७६७ कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०२ , भक्तपुरमा १०१  र ललितपुरमा ६४ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा २३० महिला र ...

आइतबार थप १ हजार ३२५ जनामा कोरोना पुष्टि

काठमाडौं -  पछिल्लाे २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर १७ हजार ४७८ जना स ...