सामाजिक
विधिपूर्वक गरियो कालरात्रि देवीको पूजाराधना
काठमाडौं - नवरात्रको सातौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी ...
गोरखाबाट पठाइएको फूलपाती हनुमानढोकामा भित्र्याइयो
काठमाडौं - गोरखा दरबारस्थित दशैँघरबाट पठाइएको फूलपाती शुक्रबार अपरान्ह काठमाडौंको हनुमानढोकामा भित्र्याइएको छ। साइतअनुसार नै हनुमानढोकामा फूलपाती भित्र्याइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।विधिपूर्वक पूजाअर्चना गरी द ...
उपत्यकामा एकैदिन थपिए दुई हजार ७२० जना कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७ सय २० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। १०९२ जना महिला र १६२८ पुरुष गरी जम्मा २७ सय २० जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यस्तै नेप ...
नेपालमा थप १७ कोरोना संक्रमितको मृत्यु
काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरस ...
पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।मन्त्रालयका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ४९९ जनामा संक्रमण देखिएको हो । योसँगै कुल ...
कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक
काठमाडौं, दमौली - कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दशैँको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको हो । बाहिरबाट अन्य मानिस जाँदा जोखिम ...

.gif)