कोरोना संक्रमित नबिल बैंकका पूर्वअध्यक्षको मृत्यु
खबर एक्सप्रेस
२०७७-०७-०९ ०७:४७ मा प्रकाशित
Total Shares: 434
काठमाडौं - नविल बैंक लिमिटेडका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ह्याम्स हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
पौडेल नबिल बैंकमा २०४२ सालदेखि संचालक समितिमा थिए। पौडेलको पदावधि सकिएपछि केही समयअघि मात्रै बैंकबाट बाहिरिएका थिए। डिल्ली बजारमा पौडेल अध्यक्ष हुँदा दैनिक रुपमा नबिल बैंक आउने गर्थे।
फेसबुक पेज Like गर्नुहोस