सामाजिक

बिपी प्रतिष्ठानमा धनकुटाका एक वृद्धको मृत्यु

काठमाडौं, धरान - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ ।धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद ...

काठमाडौं उपत्यकामा थपिए १ हजार ५३३ कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार मात्र उपत्यकामा १ ह ...

४ सय ८० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

काठमाडौं - देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ८० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।&nb ...

थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि

काठमाडौं - नेपालमा आइतवार थप २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ...

थप दुई हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कूल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार २ हजार ८१२ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर ३५ हजार ४१९ जनामा संक ...

सुदूरपश्चिममा कोरोना सङ्कटः संक्रमितहरूले होम आइसोलेसनमै ज्यान गुमाउँदै

काठमाडौं,धनगढी - शुक्रवार राती कैलालीको टिकापुरका दुई जना कोरोना सङ्क्रमितले होम आइसोलेसन मै ज्यान गुमाए । कैलाली टीकापुर नगरपालिका–१ का ४९ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–४ का ५९ वर्षीय महिलाको समयमै उपचार नपाउँदा घरमै ज्यान गयो । यो त एक प्रति ...