सामाजिक
आज थप ३ हजार ५१ कोरोना संक्रमित थपिए
काठमाडौं - बितेको २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।य ...
कास्कीमा थप ४७ जनामा कोरोना संक्रमण
काठमाडौं,पोखरा - कास्कीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयको दोस्रो विज्ञप्ती अनुसार पोखराका ४४ र अन्नपूर्ण गाउँपालिकाका तीन गरि कास्कीमा ४७ संक्रमित थपिएका हुन् । ...
पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको मृत्यु
काठमाडौं,सोलुखुम्बु - सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ ।उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।होमबहादुर र सोमा श्रीमान ...
दुई दिनदेखि हराइरहेका दाजुभाइ मृत फेला
काठमाडौं,कावासोती - दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्लाप् ...
कालीगण्डकी कोरिडोरमा मजदुरलाई पहिरोले पुर्यो, पाँचजनाको मृत्यु
काठमाडौं - कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार आज साँझ पहिरामा पुरिएका थिए।सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्था ...
नेपालमा कोरोनाबाट थप ३० जनाको मृत्यु
काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ ।यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ८७८ जनामा कोरोनाभाइरसको स ...

.gif)