सामाजिक

भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु

काठमाडौं, दिपायल - दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला सोही गाउँकी २८ ...

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौं - धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् ।नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति ध ...

झडपमा परेर मृत्यु भएका नेकपा कार्यकर्ताको आठ दिनपछि अन्त्येष्टि

काठमाडौं - पर्सामा गत बिहिबार शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका विन्दवासनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको अन्त्येष्टि गरिएको छ ।मृत्यु भएको आठ दिनपछि चौरसियाको शव विन्दवासनी गाउँपालिकाको बहुवर्वा घाटमा अन्त्येष्टि ...

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं ,सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।आलमपुरस्थित सडकमा बा.६० प २६०२ नम्बरको मोटरसाइकल शुक्रबार बिहानै अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खस्दा चालक सोही ठाउँ बस्ने ४० ...

बेनीको रातोपहिरोमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

काठमाडौं, पोखरा - बेनीको रातोपहिरोमा जीप दुर्घटना हुँदा एकको मृत्यु भकएको छ भने १० जना घाइते भएका छन् । रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप बेनी नगरपालिकाको सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना भएको हो ।दुर्घटनामा अन्नपूर्ण–२ ...

काठमाडौं उपत्यकामा थपिए एक हजार ८८८ कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८८८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।पछिल्लो २४ घण्टामा देशभर ३ हज ...