सामाजिक
धादिङको छत्रे देउराली केन्द्रविन्दु बनाएर भूकम्प गयो
काठमाडौं - धादिङको छत्रे देउराली केन्द्रविन्दु बनाएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार अपराह्न ४ बजेर २९ मिनेट जाँदा ३ दशमलव ८ रेक्टरस्केलको भूकम्पको धक्का गएको हो ।भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नज ...
काठमाडौं उपत्यकामा २४ घण्टामा थप १ हजार ४२० जनामा कोरोना संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय २० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मंगलबार संक्रमित पुष्टि हुनेमा ६ सय ३ महिला र ८ सय १७ पुरुष रहेका छन् । काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ल ...
आज थप २२ कोरोना संक्रमितको मृत्यु
काठमाडौं - कोरोना संक्रमणबाट आज थप २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।२४ घन्टामा नयाँ संक्रमित २७ सय ३६ थपिएका छन् । आज ८ सय ५३ जना कोरोना संक्रमणबाट निको भई घर फर ...
थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ८५३ जना निको भए
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ...
संक्रमण चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु
काठमाडौं,डडेल्धुरा - डडेल्धुरामा चितुवाको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ ।भागेश्वर गाउँपालिका वडा नम्बर–१ का १२ वर्षीय दिलिप साउद र शिवनाथ गाउँपालिका वडा नम्बर–४ की २१ वर्षीया मायाकुमारी महताको चितुवाकोे आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्या ...
पोखरामा थप ३८ जनालाई कोरोना संक्रमण
काठमाडौं,पोखरा - पोखरामा थप ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा थप ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ हजार ४ सय ५४ पु ...

.gif)