सामाजिक
बर्दियामा बाघको आक्रमणबाट दुई युवकको मृत्यु
काठमाडौं, बर्दिया - मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएप ...
काठमाडौं उपत्यकामा थप २५२ जनामा कोरोना पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय ५२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, भक्तपुरमा ४ र ललितपुरमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० ...
नेपालमा थप १४ कोरोना संक्रमितको मृत्यु
काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ । सोमबार नेपालमा थप ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार १६८ जन ...
थप ५७० जनामा कोरोना पुष्टि,तीन हजार १६८ जना संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५९ पुरुष र २११ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेक ...
जीप दुर्घटनामा ३ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं, खोटाङ - खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको उक्त दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको ...
कोरोना महामारीका कारण लगाएनन् कैदीबन्दीले टीका
काठमाडौं, पोखरा - विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् ।विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूल ...

.gif)