सामाजिक
आज काग तिहार, यस्तो छ धार्मिक महत्व
काठमाडौं - कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएक ...
काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ९ सय ७३ कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ७३ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहिबार संक्रमित पुष्टि हुनेमा ४ सय २८ महिला र ५ सय ४५ पुरुष रहेका छन् । काठमाडौंमा ७ सय ६४ भक्तपुरमा ८३ र ललितपुरमा १ स ...
थप २ हजार ३ सय ४९ जना कोरोना संक्रमित संक्रमणमुक्त
काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार ३४९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा १ लाख ६४ हजार ५ सय ९२ जना संक् ...
कोरोनाबाट थप १५ जनाको मृत्यु
काठमाडौं - नेपालमा कोरोनाबट थप १५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मुलुकमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म ...
देशभर थप १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २४९ जन ...
बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमित मृत्यु
काठमाडौं,रुपन्देही - रुपन्देहीमा थप १ कोरोना संक्रमित मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले रुपन्देहीको देवदह नगरपालिका ७ का ४७ व ...

.gif)