खबर एक्सप्रेस२०७७-०७-२५ ०२:०२ मा प्रकाशित Total Shares: 264
काठमाडौं,पोखरा - पोखरामा थप ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा थप ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ हजार ४ सय ५४ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस