सामाजिक
२४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म नेपालमा २ लाख १२ हजार ९१७ संक्रमितको संख्य ...
निकिशामाथि भएको दुव्र्यवहारप्रति सामाजिक संजालमा विरोध
काठमाडौं - सामाजिक संजाल टिकटकमा चर्चित निकिशा श्रेष्ठको पक्षमा सामाजिक संजालमा आवाज उठेको छ । पछिल्लो समय केही युवाहरुले बाटोमा हिँडिरहेकी निकिशालाई दुव्र्यवहार गरेपछि उनलाई न्याय दिनुपर्ने भन्दै सामाजिक संजालमा आवाज उठ्न थालेको हो । केहीदिनअघि ...
ट्यांकरकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
काठमाडौं,जलेश्वर - पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा आज बिहान तेल बोकेको ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार छन् ।जि ...
अब खुलामञ्चको विकल्पमा थापाथलीमा निःशुल्क खाना खुवाउने
काठमाडौं - खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिँदै अबदेखि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु भएको छ ।कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका र निःशुल्क भोजन गराउँदै आएक ...
लमजुङमा जीप दुर्घटना, १ जनाको मृत्यु, ११ घाइते
काठमाडौं, लमजुङ - गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप ...
आजबाट छठ पर्व शुरु
काठमाडौं, जनकपुर - धार्मिक एवं लोकआस्थाको पर्व छठ आजबाट शुरु भएको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ छठ पर्व शुरु भएको हो । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना सङ्क्रमणका कारण केही समस्या दे ...

.gif)