सामाजिक

शान्ति स्थापनार्थ नेपाली सेनाको टोली दक्षिण सुडान प्रस्थान

काठमाडौं - शान्ति स्थापनार्थ नेपाली सेनाको टोली दक्षिण सुडान प्रस्थान गरेको छ । दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ मिशनमा तैनाथ श्री तारादल गण  छैठौं डफ्फालाई बदली गर्नको लागि आइतबार प्रमुख सेनानी सुशिल प्याकुरेलको कमाण्डमा श्री गोरख बहादु ...

काठमाडौं उपत्यकामा आज थपिए १ हजार ३३८ कोरोना संक्रमित

काठमाडौं - पछिल्लो घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जनामा संक्रमण पुष्टि भएको हो ।नेपालमा आज थप २ हजार ९०९ जनामा ...

धौलागिरि अस्पतालमा पिसिआर परीक्षण प्रयोगशाला सञ्चालन हुने

काठमाडौं, गलकोट - धौलागिरि अस्पताल बागलुङमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्ने नेपाल सरकारको निर्णय चार महिनापछि कार्यान्वयनमा आउन थालेको छ ।नेपाल सरकारले गत असार १२ गते धौलागिरी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९)को पिसीआर नमूना परीक्षणको अनुमति ...

एकैदिन ४ हजार ५०० जना काेराेनाका बिरामी डिस्चार्ज

काठमाडौं - नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार आठ सय ८३ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार दुई हजार नाै सय नाै जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।त्यस्तै गएकाे २४ घण्टामा चार हजार पाँच सय ...

कोरोना संक्रमित थप १८ जनाको मृत्यु, मृतकको संख्या एक हजार ७० पुग्यो

काठमाडौं - पछिल्लो २४ घन्टामा देशभर थप १८ जना कोरोना संक्रमितको निधन भएको छ ।योसमेत हालसम्म संक्रमणबाट निधन हुनेको संख्या एक हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।देशभर शुक्रबार थप  २९ सय नौजना कोरोना संक्रमित भएका छन् भने ...

आज थपिए २ हजार ९ सय ९ जना कोरोना संक्रिमत

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भए ...