सामाजिक
मंसिर २ गतेबाट खुलामञ्चमा निःशुल्क खाना बन्द हुने
काठमाडौं - मंसिर २ गतेबाट खुलामञ्चमा निःशुल्क खाना बन्द हुने भएको छ । काठमाडौँ महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच शुक्रबार सहमति भएसँगै मंसिर २ गतेबाट खाना नखुवाउने सहमति भएको हो ।खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यव ...
पटका रोक्न सीमामा प्रहरी परिचालन
काठमाडौं,महेन्द्रनगर - तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाका लगायतका विष्फोटक पदार्थ भित्र्याउन नदिन कञ्चनपुर प्रहरीले तालिम प्राप्त कुकुर सहित प्रहरी परिचालन गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर ...
बत्तीको बिल तिरेर घर फर्किँदा सामूहिक बलात्कार, एक पक्राउ
काठमाडौं, सप्तरी - सामूहिक बलात्कारको घटनाका आरोपितमध्ये महदेवा गाउँपालिका–६ का २२ वर्षीय नुनु मण्डललाई प्रहरीले आज पक्राउ गरेको छ ।राजविराजबाट बिजुली बत्तीको बिल तिरेर घर फर्किने क्रममा सामूहिक बलात्कार भएको भन्दै पीडितले मण्डलसहित सोही ठाउँका तीन ज ...
कोरोनाबाट थप १८ जनाको मृत्यु
काठमाडौं - नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै मृतकको संख्या १०५२ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३४३० जना निको भएका छन्। हालसम्म मुलुकमा ...
काठमाडौं उपत्यकामा थप एक हजार ३९८ जनामा कोरोना पुष्टि
काठमाडौं - पछिल्लो घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३९८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९१ , भक्तपुरमा १४७ र ललितपुरमा १६० जनामा संक्रमण पुष्टि भएको हो ।नेपालमा पछिल्लो २४ घण्टामा थप ...
आज थप ३ हजार ५१ कोरोना संक्रमित थपिए
काठमाडौं - बितेको २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।य ...

.gif)