सामाजिक

कर्णालीका क्रसर उद्योगमाथि अनुसन्धान शुरु

काठमाडौं, सुर्खेत - सरकारले अवैधरुपले सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान शुरुआत गरेको छ । प्रशासनले सुर्खेतमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई दर्तारनवीकरणसँग सम्बन्धित कागजात मागेर अ ...

शिवम् सिमेन्ट उद्योगमा आगलागी

काठमाडौं, हेटौँडा - हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।   विद्युत् प्रवाह चुहावट भई  उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना ...

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न

काठमाडौं - आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन ...

कोरोनाबाट वाग्मती प्रदेशमा कोरोनाबाट ६ सयभन्दा बढीको मृत्यु

काठमाडौं,हेटौँडा - विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट हेटौँडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस संक्रमण ...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमित पुष्टि हुनेमा ४ सय ८४ महिला र ६ सय २३ पुरुष रहेका छन् ।काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ ...

नेपालमा थप १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण,२२ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा ५३ सय ६४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ। बिहीबार मात्रै २८ सय ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएका थिए। शुक्रबार १९ सय ४५ जनामा कोरोना भाइरस संक्रमण (कोभिड-१९) दे ...