सामाजिक
थप १ हजार १ सय ९७ जनामा कोरोना पुष्टि
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ मा कोरोना संक्रमण पुष्टि भएको हो।योसँगै संक्रमितको संख्या दुई लाख १० हजार ९७३ पुगेको छ। त्यस्तै गएको २४ घण्टामा ९ जनाको संक्रमणबाट मृत्यु पुष ...
आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना
काठमाडौं - पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका ...
डोल्पामा हिमपात
काठमाडौं,दुनै - डोल्पामा हिमपात भएको छ । आज बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ ।भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको हो । हिउँ परेपछि डोल्पामा चिसो ...
मकवानपुरका ६० वर्षीय संक्रमित पुरुषको मृत्यु
काठमाडौं - मकवानपुरमा थप एक ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ। बकैया ७ का उनलाई २४ गते कोरोना पुष्टि भएको थियो। ३० गते साँझ पौने ६ बजे मृत्यु भएको हो। ज्वरो,खोकी र श्वासप्रश्वासमा समस्या भई २१ गते अस्पताल भर्ना भएका थिए।यो सँगै मकवानपुरमा कोभि ...
मैनबत्तीबाट आगो सल्केर बालिकाको मृत्यु
काठमाडौं, दमक - मैनबत्तीबाट आगो सल्केर झापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृत्यु भएको छ । कमल–२ स्थित थापा गाउँका ध्रुव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।बुबाआमा घरबाहिर रहेको र ...
जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी
काठमाडौं ललितपुर - गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ ।कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द गरिएको थियो ।लामो समयसम्म बन्द रहँदा जीव जनावरको ...

.gif)