सामाजिक

विगत २४ घण्टामा थप १८ जनाको मृत्यु

काठमाडौं - विगत २४ घण्टामा नेपालभरि थप १८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्ण जनाएको छ।सो अवधिमा ११,११७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।काठमाडौं उपत्यकामा सर्वाधिक ...

थप दुई हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि, एक हजार ९७८ जना निको भए

काठमाडौं - मुलुकमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १९७०२४ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३६१७४ जना सक्रिय संक्रमित आइसोल ...

कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं - देशका विभिन्न जिल्लामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङमा तीन, कैलाली र रुपन्देहीमा २÷२ तथा चितवनमा एक जना संक्रमितको मृत्यु भएको हो। मोरङमा कोभिड अस्पतालमा उपचाररत दुई जनाको आज बिहान र एक जनाको गएराति मृत्यु भएको हो। उद ...

अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो

काठमाडौं,सिमकोट - हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो ।रातिको समयमा अत्यधिक चिसो हुने भएकाल ...

भाइटीकाको उत्तम साइत मंसिर १ गते ११ः३७ बजे

काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।राज्य सञ्चालकले भने स ...

बिपी प्रतिष्ठानमा धनकुटाका एक वृद्धको मृत्यु

काठमाडौं, धरान - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ ।धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद ...