सामाजिक

सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं - सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सर्लाहीको रामनगर गाउँपालिका– २ बस्ने रामएकबाल राय यादवको दुर्घटनामा परेर मृत्यु भएको हो ।यादवले चलाएको भारतीय नम्बर प्लेटको बीआर३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका– ४ स्थित ...

नेपालमा पनि नयाँ प्रजातिको कोरोना भेटिएको आशंका

काठमाडौं - नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरस देखा परेको छ । बेलायतबाट फर्केका तीनजना नेपालीमा बेलायतमा विकसित कोरोना भाइरसको ‘नयाँ भेरिएन्ट’को संक्रमण भएको संकेत देखिएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकाका अनुसार राष्ट्रिय जनस्वास्थ्य ...

बयर टिप्न जाँदा वनमा हराएका बज्यै-नातिनी दशगजा क्षेत्रमा भेटिए

काठमाडौं,कञ्चनपुर - भीमदत्त नगरपालिका–९ खल्लाका बयर टिप्न वन क्षेत्रमा गई हराएका बज्यै र नातिनीलाई सशस्त्र प्रहरीले खोजतलास गरी आफन्तको जिम्मा लगाएको छ ।सोमबार गाउँ नजिकैको वन क्षेत्रमा बयर टिप्नका लागि गएका ६५ वर्षीया धना टमटा र उनकी नातिनी छ वर्षीय ...

हुम्लामा चिसोले जनजीवन कष्टकर

काठमाडौं,सिमकोट - हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।आइतबार अपराह्नदेखि स ...

देवघाटमा माघे सङ्क्रान्ति मेला नहुने

काठमाडौं, चितवन - पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघे सङ्क्रान्ति मेला नहुने भएको छ । कोरोना संक्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएको छ ।समितिका कार्यकारी निर्देशक धीरणबा ...

थप ५२२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...