सामाजिक
एनसेल अडियो क्लास
काठमाडौ - एनसेल कम्पनी अजियाटाले ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ । जसअन्तर्गत एनसेलको सिम भएका विद्यार्थीले आवश्यकता अनुसार विभिन्न विषय अडियो मार्फत पढ्न सक्ने छन । विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठ मोबाइलबाटै सुन्दै सिक्न सक्ने कम् ...
कैलालीमा रोकियो कोरोना परीक्षण
काठमाडौं,धनगढी - कैलालीमा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण रोकिएको छ ।परीक्षणका लागि स्वाब सङ्कलन नहुँदा परीक्षण रोकिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।शनिवार जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाले पर्य ...
थप २५९ जनामा कोरोना पुष्टि, ५ को मृत्यु
काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...
आज काठमाडौंका यी स्थानमा बत्ति जाने
काठमाडौं - आज (शनिबार) काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा विद्युत सेवा अवरोध हुने भएको छ ।नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएका ...
दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र
काठमाडौं, झापा - पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् ।छ पालिकाकाका दुई लाख २०९ जनाले परिचयपत्र लिइसकेको ...
पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार धनुर्मास पूजा गरिने
काठमाडौं - पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिने भएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मास अनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ । भगवान् पश ...

.gif)