सामाजिक
बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं - कृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयले मातहतका सातवटा ...
काठमाडौं उपत्यकामा २५१ संक्रमित थपिए
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १४० पुरुष गरी २५१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ७५७ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९८, ललितपुर ...
पछिल्लो २४ घण्टामा ४१२ संक्रमित थपिए
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन्।गत २४ घण्टामा ५ हजार १ सय ३ ...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो
काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा रहेका प्रयोगशालामा थप ६ हजार ७ सय ६ पिसिआर परीक्षण गर्दा चार सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ६९ हजार दुई सय ९२ जनाको ...
फेरि लोडशेडिङ हुने हल्लाले जेनेरेटरको आयात बढ्यो
काठमाडौं - फेरि लोडशेडिङ हुने हल्ला शुरु भएसंगै विद्युतको विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात फेरि ह्वात्तै बढ्न थालेको छ छ ।साउन एक देखि यता मंसिर मसान्तसम्मको ५ महिनाको अवधिमा विभिन्न भंसार नाकाहरुबाट ७०७ थान जेनेरेटर भित्रिएका छन् । यो अवधिमा अघि ...
नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५ हजार १३३
काठमाडौं - गएको २४ घण्टामा नेपालमा थप चार सय नौ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार (आज) ६ हजार सात सय ६ जनाको पीसीआर परीक्षण भएकोमा चार सय नौ जनालाई सङ्क्रमण भएको पुष्टि भएको हो ...

.gif)