सामाजिक
काठमाडौंमा प्रदूषणको स्तर खतराको तहमा, विभागले भन्यो: ‘घर बाहिर ननिस्किनू’
काठमाडौं - वातावरण विभागले काठमाडौंबासीलाई सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ । सोमबारदेखि मौसममा आएको बदलावसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर खतराको तह नै पार गरेपछि विभागले यस्तो आग्रह गरेको हो ।सोमबार काठमाडौंको एयर क्वालिटी इन्डेक्स ...
लाइसेन्सको अनलाइन फाराम भर्न प्राविधिक समस्या
काठमाडौं - चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् ।यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि र्ममत जारी रहेको र छिट्टै सञ्चालनमा आउने ...
पोर्चुगलमा नेपाली महिला समाजको निःशुल्क सौन्दर्य तालिम
काठमाडौं - नेपाली महिला समाज पोर्चुगलले सोमबारदेखि नेपाली समुदायका दिदीबहिनीलाई निःशुल्क सौन्दर्यसम्बन्धी तालिम शुरु गरेको छ ।कोभिड–१९ का कारण विश्व नै आक्रान्त बनेपछि रोजगार गुमाएका र नेपालबाट नयाँ आएका दिदीबहिनीलाई फुर्सदको समय सदुपयोग गर्नका साथै ...
आज देशका यी स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं - हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको कारण देशभर सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘दिउँसो : देशभर सामान्य बदली रहने छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी ...
काठमाडौं उपत्यकामा १८५ संक्रमित थपिए
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं ८२ महिला र १०३ पुरुष गरी १८५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ४१ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४० , ललितपुरमा २१ र ...
थप ४०३ जनामा कोरोना पुष्टि, ७ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

.gif)